अस्थायी क्याम्पबाट प्राथमिक स्वास्थ्य केन्द्र गंगापिपराले विरामीहरुलाई सेवा प्रवाह गर्दै

0 Shares
रौतहट, २९ असोज । हालै आएको बर्षा संगै बाढीको पानी प्राथमिक स्वास्थ्य केन्द्रमा जमेपछि विरामीहरुलाई सेवा प्रवाह गर्नका निमित्त अस्थायी रुपमा टेन्ट खडा गरेर जनताहरुको सेवा संचालन गर्दै आएका छन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिका–१ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको ग्राउण्ड फ्लोरमा बाढीको पानी जमेर डुबानमा पर्दा दात्री निकाय युनिसेफले अस्थायी टेन्ट खडा गरेपछि प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक एवं स्वास्थ्य कर्मचारीहरुले नियमति रुपमा सेवा प्रवाह गरिरहेका हुन् ।
अस्थायी टेन्टमै प्रसुती सेवा देखि लिएर सिकिस्त विरामीहरुलाई उपचार भईरहेको जानकारी दिदै गाउँपालिकाको स्वास्थ्य संयोजक दिनेश महतोले पर्याप्त साधन श्रोत नभएपनि यहाँ आउने विरामीहरुलाई पूर्ण रुपमा सन्तुष्ट गरेर पठाउने गरेको दाबी गरे । हाल उक्त क्याम्पमार्फत गर्भवती महिलाको नियमित जाँच, सुत्केरी सेवा, अल्ट्रासाउन्ड, ओपिडी र परिवार नियोजनका सबै सेवाहरू दैनिक रूपमा प्रदान भइरहेको स्वास्थ्य शाखा संयोजक दिनेश महतोले जानकारी दिए ।
असोज १७ र १८ गतेको अविरल वर्षा र त्यसपछिको विनाशकारी बाढीका कारण स्वास्थ्य केन्द्र डुबानमा छ । केन्द्रमा जमेको पानीको निकास नहुँदासम्म अस्थायी क्याम्पबाट सेवा प्रदान गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष शम्भु सिंहले बताए ।
अस्थायी क्याम्प दुर्गा भगवती गाउँपालिकाको सहकार्य र युनिसेफको प्राविधिक सहयोगमा स्थापना गरिएको बताइएको छ । बर्षा र बाढी सकेको १० दिन भन्दा बढि समय वितिसक्दा पनि प्राथमिक स्वास्थ्य केन्द्रमा अझै पानी जमेको हुँदा उक्त स्थानबाट सेवा प्रवाह गर्न अवस्था छ्रैनन् ।
बर्षा र बाढीको मुख्य बहाव हुने स्थानमा निर्माण भएको प्राथमिक स्वास्थ्य केन्द्रमा बर्षेणी दुई महिना जति सेवा प्रवाह गर्नबाट प्राभावित हुँदै आइरहेकोमा आउदो समयमा विकल्पको रुपमा सोचेर दिर्घकालिन समस्या समाधान तर्फ पालिका सहित सम्बध निकायले गम्भीर हुनुपर्ने स्थानीय स्थानीयहरुको कथन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।