बरहवा खोलामा हाम फालेका व्यक्तिको शव प्रहरीले निकाले, शवको पहिचान खुल्न सकेको छैनन

0 Shares
रौतहट, २९ असोज । गौर गंगापिपरा सडक खण्डमा पर्ने बरहवा पुलबाट हाम फाल्दा एक युवकको मृत्यु भएको छ ।
गौर नगरपालिका–५ स्थित बरहवा पुल माथिबाट ३५–४० बर्षको पुरुष व्यक्ति हामफालेको खवर आज साँझ ५.१५ बजेको समयमा प्राप्त हुनासाथ तत्कालै उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय रौतहट, सशस्त्र प्रहरी बल हजमिनिया र वीरदल गण पुरेनवाबाट खटिएका टोलीले डुंगाको मद्दतबाट खोजी कार्य गर्दा ठिक १ घण्टा पश्चात बरहवा नदीमा फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
अचेत अवस्थामा फेला परेका युवकलाई उपचारको लागि प्रादेशिक अस्ताल गौरमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जानकारी दिदै सूचना अधिकारी एवं डिएसपी राजु कार्कीले मृतक व्यक्तिको अहिले सम्म पहिचान खुल्न नसकेको बताए ।
मृतकको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ । वर्ण गहुँ गोरो, मझौला शरिर, उचाई ५ फिट ७ ईन्च, हरियो फुल भेष्ट, कलेजो रंगको फुल ट्रयक, लगाएको, कपाल कालो रहेको, तराई मुलुकको जस्तो देखिने पुरुष व्यक्तिको शव रहेको हुँदा पहिचान गर्ने व्यक्ति जिल्ला प्रहरी कार्यालय गौरमा सम्पर्क राख्न वा ९८५५०४०६०७ मा खवर गर्न अनुरोध उनले गरे । प्रहरीले अनुसन्धान कार्य जारी राखेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।