जसपा मधेश प्रदेशको नेतृत्व गर्ने बालकिशोर यादवले पुनः अवसर पाए

0 Shares
रौतहट, ३१ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश समितिको सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा बालकिशोर यादव निर्विरोध निर्वाचित भएका छन् ।
मधेश प्रदेशका राजधानी जनकपुरधाममा विहिवार निर्वाचनका लागि मनोनय पत्र दर्ताको समय सिमाभित्र अध्यक्ष पदका अर्का दाबेदार योगेन्द्र्रराय यादवले मतदाता सूचीमा अनाधिकृत ढंगबाट छनौट गरेको आरोप लगाउदै निर्वाचन बहिष्कार गरेपछि बालकिशोरले निर्धारित समयमा मनोनयन पत्र दर्ता गराउन नसक्दा निर्वाचन समितिले निर्विरोध विजय भएको घोषणा गरेका हुन् ।
मुख्यसचिवमा ज्ञानेन्द्र कुमार यादव र कोषाध्यक्षमा विष्णप्रसाद साहको एकल उम्मेदवारी परेपछि यादवसंगै उनीहरु निर्विरोध निर्वाचित भए ।
अध्यक्ष पदका अर्का दाबेदार योगेन्द्रले सर्लाहीको प्रतिनिधि छनौट र प्रदेशबाट मनोनयन गरिने पाँच प्रतिशत प्रतिनिधिमा वर्तमान अध्यक्ष बालकिशोर प्रसाद यादव पक्षले धाँधली गरेको आरोप लगाउँदै निर्वाचन प्रक्रिया नै बहिस्कार गरेपछि बालकिशोर लगायतका पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका थिए ।
बाँकी ३ जना उपाध्यक्षमा सात जना, ३ जना सचिवमा ४ जना र ४२ जना सदस्यका लागि ७२ जनाले उम्मेदवारी दिएपछि बन्द सत्रमा उपस्थित प्रतिनिधिहरूले कार्यसमितिलाई पूर्णता दिने अधिकार अध्यक्ष मण्डललाई दिएको बताइएको छ ।
स्मरणीय रहोस, निर्विरोध निर्वाचित अध्यक्ष बालकिशोर यादवको घर रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मत्सरी रहेको छ । प्रदेश अध्यक्ष पदमा उनी संगै रौतहट राजदेवी नगरपालिकाको योेगेन्द्र राय यादव दाबेदार भएपनि निर्वाचनमा धाँधली भएको भन्दै बहिष्कार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।