मलंगवामा दुई मुस्लिम महिला सम्मानित

0 Shares
सर्लाही, ९ कार्तिक । सरकारी जागिरमा सफलता पूर्वक नाम निकाल्न सफल भएकी दुई मुस्लिम महिलालाई सर्लाही सदरमुकाम मलंगवामा सम्मानित गरिएका छन् ।
मुस्लिम शान्ति समाज नेपालको सहयोगमा मदरसा इसलामिया रजविया मलंगवा ९ (बासपार्क) सर्लाहीद्वारा आयोजना गरिएका उक्त कार्यक्रममा मलंगवा नगरपालिका–४ घर भएकी नुरी मिकरानी र इशरत खातुनलाई कदर पत्र, दोसल्ला ओढाएर सम्मानित गरिएका हुन् ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको उपाध्यक्ष बन्दना झाको समन्वयमा भएको उक्त कार्यक्रममा कानुन अधिकृत मिकरानी र नर्सिंग अधिकृतमा खातुनलाई प्रमुख अतिथि रिजवान अन्सारीले कदर पत्र, दोसल्ला ओढाएर सम्मानित गरिएको जनाएको छ ।
प्रमुख अतिथि अन्सारीले मुस्लिम समाजमा महिला शिक्षित भएर आफनो खुट्टामा उभिनु निकै चुनौतीपूर्ण अवस्थामा यहाँको दुई चेलीले गरेको परिश्रम मेहनेतको नतिजा आज हामी समक्ष देखिएको र आज सम्मानित गर्दा निकै खुशी लागेको बताए ।
मस्लिम शान्ति समाज नेपाल मलंगवाका अध्यक्ष डा. अब्दुल रहिम मिकरानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुस्लिम अगुवाहरु सहित मदरसाका मोलबीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।