जिल्ला स्तरिय वार्षिक स्वास्थ्य समिक्षा गोष्ठीमा दुर्गा भगवती गाउँपालिका प्रथम स्थानमा

0 Shares
रौतहट, १४ कार्तिक । जिल्ला स्तरिय बार्षिक स्वास्थ्य समिक्षा गोष्टिमा दुर्गा भगवती गाउँपालिका प्रथम स्थान हाँसिल गर्न सफल भएका छन् ।
मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्याल य रौतहटद्वारा आयोजित जिल्ला स्तरिय बार्षिक स्वास्थ्य समिति गोष्ठीमा दुर्गा भगवती प्रथम स्थान हाँसिल गर्न सफल भएका हुन् ।
दुर्गा भगवती गाउँपालिकाको स्वास्थ्य व्यवस्था अन्य पालिका भन्दा राम्रो एवं जनमुखी सेवा प्रदान गर्दै यहाँ आउने विरामीहरुलाई २४ औं घण्टा सेवा प्रदान दिएर आईपरेका समस्यालार्य समाधान गरी अघि बढिरहेको हुँदा उत्कृष्ट उपलब्धिका लागि पालिकाका सम्पूर्ण स्वास्थ्यकर्मीहरु, जनप्रतिनिधिहरु सबैलाई आयोजकले धन्यवाद दिए ।
स्वास्थ्य संयोजक दिनेश महतोको कार्य शैली प्रति सन्तुष्टि जनाउदै विरामीहरुको सेवामा अहोरात्र खटिरहेको हुँदा उनलाई जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेशकुमारले धन्यवाद दिए ।
उक्त समिक्षा गोष्ठिमा दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बडहर्वा स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक रारामेडिक्स कृष्ढाचन्द्र ठाकुरलाई आर्थिक बर्ष २०८१–८२ का उत्कृष्ट सेवा प्रदान गर्दै कदरपत्र सहित १० हजार नगद रुपैयाबाट सम्मानित गरियो ।
स्वास्थ्य कार्यक्रम, अभियान, अभिलेख तथा प्रतिवेदन कार्यमा उनले देखाएको समर्पण र मेहनतको प्रशंसा गर्दै स्वास्थ्य कार्यालय रौतहटले यो सम्मान प्रदान गरेको जनाएक ।
कार्यक्रममा १८ औं पालिकाका स्वास्थ्य शाखा प्रमुखहरू, स्वास्थ्यकर्मीहरू तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।