मेयर बालेन्द्र शाहले सामाजिक संजाल फेसबुक पेजमा पोष्ट गरेको अश्लिल स्टाटसको चौतर्फी आलोचना

0 Shares
रौतहट, १६ कार्तिक । सर्वाधिक मेयर बालेन्द्र शाह (बालेन) ले शनिवार राति समाजिक संजाल फेसबुक पेजमा भारत, अमेरिका, चिन र विभिन्न पार्टी प्रति लक्ष्ति गरेर अश्लिल स्टाटस पोष्ट गरेपछि शुभचिन्तकको कमेन्ट पश्चात हटाएपनि अहिले उक्त स्टाटसको चर्को आलोचना भईरहेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर शाहले स्टाटस पोष्ट गर्दै भारत, अमेरिका र चीन जस्ता शक्तिशाली राष्ट्र तथा नेपालका प्रमुख राजनीतिक दलहरू एमाले, काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई लक्षित गर्दै आपत्तिजनक तथा अश्लील शब्दहरू प्रयोग गरेका थिए ।
स्टाटस पोस्ट भएको केही मिनेटमै सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भएपछि मेयर शाहले त्यसलाई हटाए । तर, सो अवधिमा धेरै प्रयोगकर्ताले स्क्रिनसट लिएपछि उनले हटाएपनि उक्त स्टाटस अहिले फेसबुक, एक्स (ट्विटर) लगायतका सामाजिक संजाल प्लेटफर्ममा भाइरल बनिरहेका छन् ।
यस्ते पाराले मेयर शाह बेलाबेला आफ्ना विवादमा तानिदै आलोचनाको पात्र बन्दै गएका हुन् । प्रायः सामाजिक सञ्जालमार्फत आफ्ना विचार व्यक्त गर्ने उनी यस पटक पनि मध्यरात नै सक्रिय भए । स्ट्याटसमा दुई छिमेकी मुलुक भारत र चीनसहित अमेरिकाको नाम उल्लेख गर्दै अशिष्ट भाषा प्रयोग गरेपछि अन्तर्राष्ट्रिय सम्बन्ध र आन्तरिक राजनीतिमा बहस सिर्जना गरेको छ ।
पछिल्लो समय बालेनमाथि अन्तर्राष्ट्रिय शक्तिहरूसँग साठगाँठ गरेको आरोप लाग्दै आएको छ । जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार निर्माणमा अदृश्य शक्ति बनेर सक्रिय भएको भन्दै उनलाई आलोचना हुने गरेको सन्दर्भमा स्टाटसले थप विवाद बढाएको छ ।
हुनतः मेयर शाहले स्ट्याटस हटाए पनि यसको स्क्रिनसट र बहस अझै चर्किदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।