मधेशमा संचालित निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु ८ बुंदे माग राख्दै आन्दोलित

0 Shares
रौतहट, १६ कार्तिक । निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु संग भईरहेको श्रमशोषण तथा दलनका विरुद्ध स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।
मधेश प्रदेशमा संचालित निजी अस्पतालमा कार्यरत चिकित्सकहरुलाई उचित पारिश्रमिक नदिई श्रमशोषणको साथै अन्य सुविधाबाट बंचित राख्दै दमन गरिरहेको भन्दै ८ सुत्रिय माग सहित पूर्वनिर्धारित कार्यक्रमअनुसार शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।
निजी अस्पतालमा कार्यरत चिकित्सकहरु लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित वातावरणमा काम गर्न बाध्य भएको उनीहरूले बताए । नेपाल सरकारको ऐन, अनुसार तलब ‘स्केल’ लागु गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाका करारमा रहेकाहरुलाई हटाई लोकसेवा आयोगबाट विज्ञापन खुला गर्नुपर्ने, स्वास्थ्यकर्मीको बिमा र सुरक्षाको व्यवस्था गर्नुपर्ने, हप्तामा अधिकतम ४२ घण्टा मात्र कामको सीमा तोक्नुपर्ने लगायतका मागहरु सादै आन्दोलनमा होमिएका छन् ।
मन्त्रालयबाट पटक–पटक सूचना जारी भए पनि निजी अस्पतालले कार्यान्वयनमा नल्याएकाले स्वास्थ्यकर्मीको मनोबलमा गम्भीर असर परेको र आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको स्वास्थ्यकर्मी नवेश अधिकारीले बताए ।
जिल्ला प्रशासन, श्रम मन्त्रालय, मुख्यमन्त्रीको कार्यालय र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराइए पनि हालसम्म कुनै ठोस पहल नभएको स्वास्थ्यकर्मीको गुनासो गरे ।
आन्दोलनका क्रममा बिरामी सेवामा समस्या आए यसको सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्ने उनीहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।