आउदो शनिवार सरस्वती मावि पिपरा भलोहियामा निःशुल्क आँखा शिविर संचालन हुने

0 Shares
रौतहट, १९ कार्तिक । रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियाँमा यही कार्तिक २२ गते शनिवारका दिन निःशुल्क आँखा शिविर संचालन हुने गईरहेका छन् ।
रुइत फाउण्डेशनको आर्थिक सहयोगमा दुर्गा भगवती गाउँपालिकाको समन्वय तथा नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल पुरेनवाद्वारा आउदो शनिवार दुर्गा भगवती गापा–२ स्थित रहेका सरस्वती मावी पिपरा भलोहियामा एक दिने निःशुल्क आँखा शिविर संचालन हुन गईरहेका हुँदा समस्त स्थानीय बासिन्दाहरु आ आफना आँखाको परिक्षण गराएर शिविरको फायदा उठाउन गाउँपालिकाले आग्रह गरेका हुन् ।
शनिवार विहान ९ बजे देखि सुरु भएर ३ बजे सम्म संचालन हुने उक्त शिविरमा मोतिबिन्दु भएका विरामीलाई निःशुल्क रुपमा शैल्यक्रिया गरिने शिविरका कार्यक्रम संयोजक एवं गौर आँखा अस्पताल पुरनवाका कर्मचारी सत्येन्द्र पाण्डेले जानकारी दिए ।
शिविरमा आँखा परिक्षण गराउने व्यक्तिलाई चाहिने औषधी, चश्मा निशुल्क रुपमा उपलब्ध गराउने बताउदै पाण्डेले मोतिबिन्दु भएका विरामीलाई अस्पतालको बसबाट गौर आँखा अस्पतालमा लगेर शैल्यक्रिया गरी पुनः विरामीहरुको घर सम्म पुर्याउने पूर्ण रुपमा निशुल्क व्यवस्थापन रहेको हुँदा तपाईहरुको गाउँघरमा लाग्न गईरहेका शिविरको भरपुर फायदा उठाउन आग्रह गरे ।
दुर्गा भगवती गाउँपालिकाको स्वास्थ्य संयोजक दिनेश महतोले पालिकाबासीहरु एक पटक शिविरमा उपस्थित भएर आ आफना आँखाको परिक्षण गराई चिकित्सकको सलाह लिनुपर्ने अपिल गर्दै आँखा जस्तो सम्बेदनशिल अंगलाई सधै ख्याल राख्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।