तीन दिन देखि हराईरहेका बालकको शव फेला

0 Shares
रौतहट, २१ कार्तिक । कार्तिक पूर्णीमाका दिन बागमती नदीमा नुहाउने क्रममा वेपत्ता भएका १३ बर्षिय बालकको शव आज विहान तीन दिनपछि फेला परेका छन् ।
सर्लाहीको रामनगर गाउँपालिका १ मनोज यादवको १ बर्षिय छोरा आशिककुमार यादव गत बुधवार रौतहटको दुर्गा भगवती गाउँपालिका संग रामनगरको सीमानामा निर्माणाधिन पुलको बागमती नदीमा ६.३० बजको समयमा नुहाउने क्रममा बालक डुबेर वेपत्ता भएका थिए ।
वेपत्ता भएका बालकलाई निकै खोजी कार्य गरिदा समेत नभेटिएपछि सशस्त्र प्रहरीको बर्दिवासबाट विपद उद्धारका गोताखोर टोली आएर खोजी कार्य समेत बालक फेला पर्न सकेनन ।
तर आज विहान रौतहटको दुर्गा भगवती गाउँपालिका–२ को सिमानामा बालकको शव फेला परेको प्राप्त सूचनाको आधारमा त्यस तर्फ प्रहरी चौकी खैर्वा बौहरवा, इप्रका गडहियाबाट खटिएका प्रहरी टोलीले मुचुल्का उठाएर मृत बालकको शव परिक्षण प्रादेशिक अस्पताल मलंगवामा ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।