खैबर पख्तुनख्वा प्रान्तको मामान्दखेलमा भएको गोलाबारीमा परेर एक सुरक्षा अधिकारीको मृत्यु १४ घाइते

0 Shares
पेशावर (पाकिस्तान), २१ कार्तिक । पाकिस्तानको उत्तरपश्चिम अशानत खैबर पख्तुनख्वा प्रान्तमा आतंककारी बसेको सुचना पाएपछि गरिएको कारवाहीमा परेर एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
अशान्त खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लाका मामान्दखेल क्षेत्रमा विहिवार आतंककारीहरु बसेको सुचना पाएपछि प्रहरी र सुरक्षा बलको संयुक्त अपरेशनमा भिषण गोली हानाहानमा परेर कानून प्रवर्तन अधिकारीको मृत्यु भएका हुन् ।
सुरक्षा श्रोतका अनुसार एक डीएसपी सहित १४ जना सर्वसाधारण घाइते भएको पाकिस्तानी सुरक्षा अधिकारीले पुष्टि गरेको छ । भीषण गोली हानाहानपछि एक सुरक्षाकर्मीको मृत्यु भएको थियो भने १३ सर्वसाधारण र एक प्रहरी नायब उपरीक्षक घाइते भएका थिए ।
श्रोतः पीटिआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।