शनिवार साँझ ६ बजे देखि नेपाल भारत सीमा बन्द हुनेः जिल्ला प्रशासन कार्यालय रौतहट

0 Shares
रौतहट, २१ कार्तिक । भारतको विहार विधान सभाको दोश्रो चरणको निर्वाचनलाई मध्य नजर राख्दै कार्तिक २२ गते अर्थात शनिवार साँझ ६ बजे देखि नेपाल भारत सीमा बन्द हुने छन् ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित पत्रमा यही कार्तिक २५ गते (११ नोभेम्बर २०२५) मंगलवारका दिन दोश्रो चरणको विधानसभा निर्वाचन हुन गईरहेको हुँदा सीतामढी र पूर्वी चम्पारण जिल्ला संग जोडिएका रौतहटका सीमानाका शनिवार साँझ ६ बजे देखि लिएर २५ गते मंगलवार साँझ ६ बजे सम्म आकस्मिक सेवा बाहेक आवागमन पूर्ण रुपमा बन्द हुने उक्त पत्रमा उल्लेख गरिएका हुन् ।
नेपाल भारत सीमा क्षेत्र सम्बन्धी भएको समन्वय बैठक पश्चात दुई देशमा हुने निर्वाचन हुनु भन्दा ७२ घण्टा अगावै सीमा सील गर्ने चलन रही आएको छ । सोही अनुसार निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन नेपाल भारत सिमा क्षेत्रमा हुने आवागमन पूर्ण रुपमा बन्द हुने गरेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासन प्रमुख रामनरेश साहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।