मुख्यमन्त्री जितेन्द्र सोनलको राजिनामाको घोषणा संगै मधेशको राजनीति पुनः तरंगित

0 Shares
फाइल तस्वीर
रौतहट, २२ कार्तिक । सदनमा विश्वासको मत पाउन सक्ने अवस्था नरहेको देखेपछि मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनार (सोनल) ले राजिनामा दिने घोषणा गरेपछि मधेश प्रदेशको राजनीति तरंगित बनेका छन् ।
मुख्यमन्त्री सोनलले आज विश्वासको मतका लागि समय लिएपनि माओवादीका साँसदले उनलाई मत नदिने भन्दै सदनमा भनेपछि सदनमा मुख्यमन्त्री पदबाट राजिनामा दिने घोषणा गरेपछि यहाँको राजनीति वृत तरंगित बनेका हुन् ।
सोनलले आजै प्रदेश प्रमुखको कार्यालयमा आफनो राजिनामा पेश गर्ने जानकारी समेत गराए । लोसपाका नेता सोनललाई असोज २९ गते मुख्यमन्त्री पदमा प्रदेश प्रमुखले नियुक्त गरेकी थिइन् ।
प्रदेश सभामा १०७ सदस्य रहेको जसमा सरकारको लागि आवश्यक ५४ सदस्य चाहिन्छ । जनमतबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन शाह प्रदेश सभामा बैठकमा अनुपस्थित थिए ।
मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ ।
नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित रहेकी थिइन् ।
माओवादी केन्द्रका सांसद रहवर अन्सारी र माला राईले आज सदनमै विद्रोह गरेपछि सोनलले आवश्यक मत पाउने संकट देखेसँगै उनले राजीनामा घोषणा गरेको बताइएको छ ।
अव पुनः मधेशमा सत्ता बनाउने रस्साकसी सुरु हुने र अव कसले बाजी मार्ला आउने समयले देखाउने छ । जे भएपनि प्रदेशमा सरकार बनाउनका लागि हलचल सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।