मोटरसाइकल दुर्घटनामा परेर चौधरी गम्भीर घाइते

0 Shares
रौतहट, २३ कार्तिक । रौतहटको चन्द्रपुर नगरपालिकाको डुमरिया स्थित सडक खण्डमा आईतवार विहान मोटरसाइकल दुर्घटनामा परेर चालकको गम्भीर घाइते भएका छन् ।
गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने चन्द्रपुर नगरपालिका–९ डुमिरया स्थित कवरगाहमा चन्द्रपुरबाट गौर तर्फ आउदै गरेको बा. ४० प. ६६०९ नम्वरको मोटरसाइकल दाया साइडको पिलरमा ठोक्किएर दुर्घाटना हुँदा मोटरसाइकल चालक गरुडा नपा ९ का २१ बर्षीय अर्जुन चौधरी गम्भीर घाइते भएका हुन् ।
चौधरीको मुखमा चोट लागेको हुँदा निजको चन्द्रपुर अस्पताल उपचार भईरहेको तथा मोटरसाइकल तीन टुक्रामा विभाजित अवस्थामा फेला परेको हुदा मोटरसाइकलको स्पीड कतिको होला भने अनुमान गर्न सकिन्छ ।
यस विषयमा आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय डुमरियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।