गौर नाका सील, दुबै देशका नागरिकहरु परिचय खुल्ने आधार देखाएर मात्रै आफनो मुलुकमा जाँदै आउदै

0 Shares
रौतहट, २३ कार्तिक । भारतको विहार राज्यमा नोभेम्बर ११ तारेखमा हुन गईरहेको दोश्रो चरणको विधान सभाको निर्वाचनलाई मध्य नजर गरी रौतहटको सीमा क्षेत्रबाट आवागमन बन्द गरिएका छन् ।
सीमा क्षेत्र सिल भएपनि एक अर्को देशका नागरिकहरु परिचय खुल्ने आधार देखाएपछि उनीहरुलाई सहज रुपमा दुबै देशका सुरक्षाकर्मीहरुले जान दिएको पाइएका हुन् ।
कतिपय विहारको नागरिकहरु काठमाडौं सहित विभिन्न सहरमा रोजगारीको शिलशिलामा रहेको हुँदा उनीहरु दोश्रो चरणमा पर्ने क्षेत्रमा मताधिकारको प्रयोग गर्न आफनो भुमि तर्फ जाने क्रममा आधार कार्ड देखाएपछि सहजै भारत तर्फ जान दिएको छ ।
त्यसैगरी नेपालीहरु भारतबाट स्वदेश फर्किन नागरिकता देखाएपछि सीमा क्षेत्रमा खटिएका एसएसबीले सहज रुपमा आउन दिएर सौहादपूर्ण वातावरण बनाइएको छ । मंगलवार साँझ सम्म अत्यावश्यक कार्य बाहेक आवागमन पूर्ण रुपमा बन्द गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीद्वारा गएको शुक्रवार जारी भएको पत्रमा शनिवार साँझ ६ बजे देखि लिएर मंगलवार साँझ ६ बजे सम्म अत्यावश्यक कार्यवाहेक आवागमन पूर्ण रुपमा बन्द हुने जानकारी गराएका थिए । काउण्टर पार्टस्को बसेका सुरक्षा अधिकारीहरु बीच भएको सहमती अनुसार नै निर्वाचनको ७२ घण्टा पूर्व सीमा क्षेत्रमा आवागमनलाई बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।