मौलाना शौकत मदनीके अध्यक्षतामा ५१ सदस्यी जमियत उलमा–ए–नेपाल जिल्ला कार्य समितिको पुनर्गठन

0 Shares
रौतहट, २३ कार्तिक । रौतहट सदरमुकाम गौरमा आईतवार मौलाना शौकत मदनीके अध्यक्षतामा ५१ सदस्यीय जमियत उलमा–ए–नेपाल जिल्ला कार्य समिति  पुनर्गठन भएका छन् ।
गौर नगरपालिका–५ बालमिन्दरको छेउमा रहेका मस्जिदमा आज सम्पन्न भएको अधिवेशनबाट जमियत उलमा–ए–नेपाल रौतहटको अध्यक्षमा सर्वसहमतीबाट मदनीको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन भएका हुन् ।
गठित समितिके उपाध्यक्षमा मौलाना कारी सहाबुद्दिन, महासचिव मौलाना खैरुद्दिन, कोषाध्यक्ष मौलाना साबिर साहब, सह सचिव शेख औजैर आलम र उपसचिव मोहम्मद अनवर हासमी चयन भएको छ ।
आज मुख्य पदाधिकारी चयन मात्रै भएको छ चाँडै जिल्ला कार्य समितिमा चयन गरेर पूर्णता दिइने केन्द्रीय उपाध्यक्ष शफिक रहमानने बताए ।
अधिवेशनको प्रमुख अतिथिको रुपमा केन्द्रीय महासचिव मौलाना सलाउद्दिन मदनी, केन्द्रीय सदस्यद्वय मुफती समिम र मौलाना सफिकुर रहमानको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।