ट्रामाडोल सहित चन्द्रपुरमा दुई जना पक्राउ

0 Shares
रौतहट, २४ कार्तिक । प्रतिबन्धित लागुऔषध सहित चन्द्रपुरमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरीले थापेको चेकप्वाइन्टमा म.प्र. ०३२ ०२५ प ९७२१ नं.को स्कुटरलाई चेकजाँच गर्दा ट्रामाडोल सहित दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको हो ।
सर्लाही लालबन्दी नगरपालिका–१६ तामाङटोलका हेमबहादुर वाइवाको २७ बर्षीय छोरा बुद्धसिंह वाइवा र हरिवन नगरपालिका–३ श्रीपुरका भिमबहादुर योञ्जनका छोरा सरिन योञ्जनलाई लागुऔषध ट्रामाडोलको १३० पिस (ट्याब्लेट्स) सहित पक्राउ गरिएको इप्रका चन्द्रपुरका डिएसपी रुपा लाबुङले जानकारी दिईन् ।
स्कुटरको हेन्डेलमा झुण्डयाइएको रेनकोटको झोलामा ट्रामाडोल लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको डिएसपी लाबुङले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।