हात्तीको आक्रमणबाट ट्रकको सह चालकको मृत्यु, चार घण्टा सम्म निजगढी–पथलैया सडक अवरुद्ध

0 Shares
निजगढ (बारा), २४ कार्तिक । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने निजगढी–पथलैया सडकखण्डमा पर्ने १२ किलो स्थानमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बारा जिल्ला स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत निजगढ–पथलैया सडक खण्डको १२ किलो स्थानमा हात्तीको आक्रमणबाट सोमवार विहान ट्रकको सहचालकको मृत्यु भएको वारा प्रहरीले जनाएको हो ।
जंगली हात्तीको एक बथानले गएराति देखि नै आतंक मचाईरहदा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली हात्तीलाई धपाउने कार्यमा लागिरहे । विहान हात्तीलाई धपाएपछि सह चालकको शव फेला परेपनि उसको नाम थर अहिले पुष्टि भएको छैन ।
विहान पुनः हात्तीले करिव ४ घण्टा सम्म अवरुद्ध बनाउदा स्थानीय प्रहरीले पट्काहरु पड्काएर भगाए ।  डिभिजन वन कार्यालय बाराका प्रमुख राजिव झाले हात्तीलाई नियन्त्रणमा लिन चितवनबाट टोली आईरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।