गैर संबैधानिक कार्य गर्ने प्रदेश प्रमुख भण्डारी पदमुक्त, नयाँ प्रमुखमा डा. सुरेन्द्र लाभ नियुक्त

0 Shares
रौतहट, २५ कार्तिक । होटलमा बसेर पदिय मर्यादा विपरित मुख्यमन्त्री नियक्त देखि लिएर सपथ खुवाउने प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको सोमवार बसेको बैठकमा भण्डारीको कार्यशैलीको चर्को आलोचना सुरु भएपछि उनलाई पदमुक्त गर्ने र नयाँ प्रमुखमा डा. सुरेन्द्र लाभलाई नियुक्त गर्ने निर्णय सिफारिसलाई आज मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेपछि भण्डारी पदमुक्त भएकी हुन् ।
अपदस्थ प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा एमालेको कोटाबाट प्रदेश प्रमुख बनेकी भण्डारीले एमाले नेतृत्वको सरकार बनाउनका लागि आफ्नो संवैधानिक पदको समेत ख्याल नगरेपछि सोमबार दिनभर जनकपुरधाममा तनावको स्थिति उत्पन्न भएको थियो ।
उनले प्रदेश प्रमुखको कार्यलय भन्दा बाहिर गएर महोत्तरीको बर्दिवासको पानस होटलमा सोमबार एकाबिहानै मुख्यमन्त्री नियुक्त गरेर शपथ खुवाएको दृष्य बाहिरिएपछि प्रदेश सदस्यहरुले उत्पाच मचाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।