असंबैधानिक मुख्यमन्त्रीलाई बर्खास्त गरी विधिको शासन कायम गरः भन्दै सात दलको गौरमा प्रदर्शन

0 Shares
रौतहट, २६ कार्तिक । तत्कालिन प्रदेश प्रमुखद्वारा होटलमै बसेर असंबैधानिक तरबाट मुख्यमन्त्री नियुक्ति गरेपछि आन्दोलनरत सात दलिय गठबन्धनद्वारा रौतहट सदरमुकाम गौरमा प्रदर्शन गरिएका छन् ।
नेपाली काँग्रेसका जिल्ला सभापति एवं पूर्व मन्त्री सुनिलकुमार यादवको नेतृत्वमा जसपा, लोसपा, जनमत, नेसपा, सहितका सातदलिय गठबन्धनद्वारा गौर स्थित घण्टाघर दर्गा चौकमा चर्को विरोध प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् ।
असंबैधानिक मुख्यमन्त्रीलाई राजिनामा गराउन सात दलले निरन्तर रुपमा गर्दै आएको विरोध प्रदर्शनको शिलशिलामा हिजो जनकपुरधाममा गरिएको प्रहरी दमनको विरुद्ध कडा रुपमा सात दलका नेता एवं कार्यकर्ताहरु प्रस्तुत भए । प्रहरी दमनको छानविन गरी दोषि माथि कारवाहीको माग गर्दै प्रदर्शन भएको नेता रेबन्त झाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।