स्व. अफताव आलम प्रति श्रद्धाञ्जली

0 Shares
रौतहट, २६ कार्तिक । स्वर्गीय नेता मोहम्मद अपताव आलम प्रति नेपाली काँग्रेस मधेश प्रदेश प्रचार विभागद्वारा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
नेपाली काँग्रेसका नेता, पूर्व मन्त्री आलमको निधन भएपछि पार्टीलाई भएको अपुर्णीय क्षति तथा आश्रित परिवारमा आईपरेको दुखको घडीमा धर्यधारण गर्ने हौसला इश्वरले प्रदान गरुण भन्ने कामनाका साथ नेपाली काँग्रेस मधेश प्रदेश प्रचार प्रसार विभागद्वारा उनको घरदैलो राजपुरमै गएर श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
विभागीय प्रमुख नितेशकुमार गुप्ता र सदस्य प्रभातकुमार झाले नेता आलमको आत्माले शान्ति पाओस, परिवारजनलाई विस्तारै दुखबाट छुटकारा पाउन भन्दै शोक वत्तव्य उनका छोरा सहितका परिवारलाई हस्तान्तरण गरियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।