सात दलको गौरको घण्टाघर दुर्गा चौकमा प्रदर्शन

0 Shares
रौतहट, २७ कार्तिक । असंवैधानिक तवरबाट नियुक्त भएका मुख्यमन्त्रीको राजीनामा सहित जेनजी आन्दोलनमा नरसंहार मचाउने तत्कालिन प्रधानमन्त्री ओलीलाई कारवाहीको माग गर्दै रौतहट सदरमुकाम गौरमा प्रदर्शन गरिएका छन् ।
गौरको घण्टाघर दुर्गा चोकमा सात दलद्वारा विहिवार आयोजित विरोध कार्यक्रममा सहभागी भएका सात दलका नेता एवं कार्यकर्ताहरु असंबैधानिक तवरबाट नियुक्त गरिएका मुख्यमन्त्रीलाई बर्खास्त गर, संघियताको रक्षा गर, जेनजी आन्दोलनकारी माथि बर्बर दमन गराउने तत्कालिन प्रधानमन्त्री ओलीलाई कारवाही गर भन्दै टायर बालेर प्रदर्शन गरिएका हुन् ।
उक्त प्रदर्शनको क्रममा जनमत पार्टीका नेता एवं कार्यकर्ताहरु स्वायत्त मधेशको स्थापना जस्ता नाराहरु घन्काए ।
प्रदर्शनमा पूर्व प्रदेश सभा सदस्य बाबुलाल साह, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रेबन्त झा, लोसपाका केन्द्रीय सदस्य अनिल सिंह, जनमतका केन्द्रीय सदस्य शेख जमशैद, पूर्व राज्य मन्त्री एवं जसपाका केन्द्रीय सदस्य योगेन्द्र यादव, नेपाली काँग्रेस गौर नगरका अध्यक्ष मोहनप्रसाद यादव, गौर नगरको पूर्व उपमेयर किरण ठाकुर, शिक्षक रामेश्वर राय यादव,अमरुल हक, अबधकिशोर साह सहित सात दलका दर्जनौं नेता एवं कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
प्रदर्शनको केहि तस्वीरहरु

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।