सवारी चालक अनुमती पत्रको अनलाइन आवेदन आज देखि पुनः बन्द

0 Shares
रौतहट, २८ कार्तिक । नेपाल सरकारले आंशिक रुपमा भएपनि संचालनमा ल्याएको सवारी चालक अनुमती पत्रको अनलाइन आवेदन प्रणाली शुक्रवार देखि पुनः बन्द भएका छन् ।
यातायात व्यवस्था विभाग आफनो डेटा सेन्टरमा प्राविधिक समस्या उत्पन्न भएको हुँदा आज देखि सेवा अबरुद्ध भएको जनाएका हुन् ।
विभागद्वारा जारी भएको एक सूचनामा इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स र नयाँ लाइसेन्सका लागि आवेदन लिने प्रणाली अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जानकारी गराइएको छ ।
लामो समयदेखि बन्द रहेको लाइसेन्स सम्बन्धी सेवा गत कात्तिक १६ गतेदेखि मात्र आंशिक रूपमा सञ्चालनमा आएको थियो । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा विभागको सर्भरमा ठूलो क्षति पुगेपछि सेवा पूर्ण रूपमा ठप्प भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।