खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई भारतीय युवक सर्लाही प्रहरीद्वारा पक्राउ

0 Shares
सर्लाही, १ मंसिर । सर्लाही प्रहरी सग्राम्पुरबाट सीमापारी भारत तर्फ जाँदै गरेको  दुई जना भारतीय युवकलाई खैंरो हेरोइन (ब्राउन सुगर) सहित पक्राउ गरेका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले पर्सा गाउँपालिका–२ सग्राम्पुरको बाटो भएर सीमापारी भारत तर्फ जाँदै गरेको अवस्थामा ११.९१ ग्राम ब्राउन सुगर सहित दुई जना भारतीय युवकलाई पक्राउ गरेका हुन् ।
भारत विहार राज्य सीतामढी जिल्ला सोनवर्षा ग्राम पंचायत कोबरवाका नसरुद्दीन शेख का २२ बर्षीय छोरा तारिक शेख र सीतामढी जिल्ला ग्रामपंचायत लहुरिया–१० का खुर्साहा गाउँका समद शेखका १९ बर्षीय छोरा फरहान राजालाई सर्लाही प्रहरीले खैंरो हेरोइन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीद्वारा जारी प्रेस नोटमा भनिएको छ ।
सर्लाही प्रहरीका अनुसार, पैदल हिडिरहेका युवक तारिक शेखले लगाएको अण्डरवेयर भित्र प्लाटिकमा वेरेर खैरो हेरोइन बरामद भएको हुँदा पक्राउ परेका दुबै जनालाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।