free installation of zoom cloud meeting zoom download latest update zoom meeting software download free download latest zoom app install zoom snap - install zoom snap zoom meeting join a meeting online free - zoom meeting join a meeting online free

नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन आजको लागि स्थगित

   ७ पुष २०७८, बुधबार १९:३१  

तराई टप
जनकपुरधाम, ७ पुस । नेपाली काँग्रेस प्रदेश २ को जारी अधिवेशन अन्तर्गत बुधवार मतपत्र छपाई हुन ढिलो भएको हुँदा आज हुने निर्वाचन भोली विहान ८ बजे सम्मको लागि स्थगित गरिएको छ ।
आज साँझ ६ बजे सम्म मतपत्र छपाईको काम पूरा हुन नसकेको हुँदा, राति अवेर सम्म छपाई काम पुरा हुने भएकोले निर्वाचन भोली बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जानकारी दिएको हो ।
भोली विहान अर्थात विहिवार ८ बजे देखि मतदान हुने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै