नेकपा (माओवादी केन्द्र) रौतहट आज देखि प्रगतिशील राष्ट्रिय अभियानमा समाहितः जयसवालको उदघोष

0 Shares
रौतहट, ४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रौतहट आधिकारिक रुपमा सकिएर जनार्दन शर्माको नेतृत्वमा रहेका प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएका छन् ।
नेकपा माओवादी केन्द्रको गौर स्थित पार्टी कार्यालयमा विहिवार आयोजित पत्रकार सम्मेलनको माध्यमबाट आज देखि औपचारिक रुपमा प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको जिल्ला इन्चार्ज अशोक जयसवालले उदघोष गर्दै पुष्प कमल दहाल (प्रचण्ड) नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा समाहित नहुने घोषणा गरेका हुन् ।
प्रचण्डमा देखा परेका राजनैतिक वैचारिक विचलन, संगठनमा नोकरशाही तन्त्र, स्वार्थ केन्द्रीत गतिविधिर पद लोतलुप्ताबाट उन्मुख अपरिपक्क सहकार्य र गठबन्धनबाट आजिज भएर पार्टीका नेता जनार्दन शर्माको अगुवाईमा रहेका प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको नेता एवं संविधान सभा सदस्य जयसवालले बताए ।
माओवादीको आदर्श, मूल्य मान्यता र सिद्धान्तलाई डसपिनमा हालेर बन्चरे डाडामा विर्सन गरेर प्रचण्डले कुहिएका, भ्रष्टाचारी कसुरमा विशेष अदालतबाट धरौटीमा रहेका व्यक्तिलाई सह अध्यक्ष बनाएर आफनो छवि नेपाली जनमानस समक्ष उजागर गरेको हुँदा त्यस्ता जनमारा, विचारहिन, स्वार्थीहरुको जमातबाट आज देखि औपचारिक रुपमा अल्गिदा निकै खुशी लागेको स्पष्ट पारे ।
कम्युनिष्ट आन्दोलनको धारको नेतृत्व गर्ने व्यक्ति कहिले एमाले र कहिले काँग्रेस संग गठबन्धन गरेर पार्टीलाई तहसनहस बनाइरहेको अवस्थामा आजिज भईसकेका थियौं । कुनै यस्तो निर्वाचन थिएन हसिया हटौंडामा मत खसाउन पाएनन । सुर्य, कलम, रुख, आम, कटहर तथा कहिले गोवर छापमा मत दिने कार्यबाट मुक्त भएको पाउदा हर्षित भएको बताए ।
भदौंमा जेन जी पुस्ताको आन्दोलनबाट प्राप्त म्याण्डेड विपरित प्रचण्डले काम गरिरहेको हुँदा विपरित कार्यको हामी साक्षी बस्न सक्दैनौं त्यसै हुनाले शर्मा नेतृत्वको अभियानमा सहभागी भएको बताए ।
सोही कार्यक्रममा पूर्व उर्जा राज्य मन्त्री सत्यनारायण भगत विनले पनि तत्कालिन माओवादी अध्यक्ष प्रचण्ड विरुद्ध चर्को अभिव्यक्ति दिदै जनताको बहुदलिय जनबादलाई धारासायी बनाएर विचौलियाहरुको साँठगाँठमा हिडिरहदा आफू सहितका जुझारु नेता एवं कार्यकर्ताहरु औचारिक रुपमा उनको विरुद्धको कित्तामा गई जनताको सुखदुखमा सहभागी हुने घोषणा गरे ।
  उक्त कार्यक्रममा सयौं नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
नेकपा (माओवादी केन्द्र) रौतहट आज देखि आधिकारिक रुपमा प्रगतिशील राष्ट्रिय अभियानमा समाहितः जिल्ला इन्चार्ज अशोक जयसवाल

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।