सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्रलीले किच्चिएर नबालकको मृत्यु

0 Shares
सर्लाही, ५ मंसिर । सलौहीको हरिपूर्वा नगरपालिकाको धनकौल गाउँमा विहिवार राति ट्रेक्टरको ट्रलीले किच्चिएर एक चार बर्षीय नबालकको मृत्यु भएको छ ।
हरिपूर्वा नगरपालिका–३ धनकौल गाउँ स्थित ना.अ.प.अ. ३७८ (अस्थायी नम्वर प्लेट) भएका ट्रेक्टर पार्किङ्ग गरिरहदा रामप्रवेश रायको चार बर्षीय छोरा आर्यन रायको ट्रलीको चक्काले किच्चिएर मृत्यु भएको हो ।
घरमा पार्किङ गर्नेक्रममा ट्रलीमा चढेका बालक खसेर ट्रलीको चक्काले किचेर मृत्यु भएको पर्साले जनाए । दुर्घटनामा संलग्न ट्रेक्टर प्रहरीको नियन्त्रणमा लिएर फरार चालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।