जेनजी युवालाई जिस्क्याउने काम नगर्न ओलीलाई कमन जेन–जे नेपालका अध्यक्ष विकेश साहको चेतावनी

0 Shares
काठमाडौं, ५ मंसिर । कमन जेन–जे नेपालका अध्यक्ष विकेश साहले जनेजी युवालाई जिस्काउने काम नगर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।
जेनजी युवाका हत्यारा तत्कालिन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक लगायतकालाई पक्राउ गरेर कारबाही गर्न असफल प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा दिन माग समेत गरेका हुन् ।
कमन जेन–जे नेपालले काठमाडौको घटेकुलो, अनामनगरमा शुक्रवार पत्रकार सम्मेलन गर्दै विभिन्न समूहमा विभाजित जेनजी समूहहरुलाई गोलबद्ध र एकीकृत हुन साहले आग्रह गरे ।
‘अब टुटेर होइन, जुटेर अगाडी बढनुपर्ने हुन्छ । हामीलाई बदनाम गर्न खोजिएको छ । हाम्रा साथीहरुलाई पक्राउ गर्ने र आक्रमण गर्ने काम भइरहेको छ । तर जेनजी आन्दोलनकै बलमा प्रधानमन्त्री भएकी सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल मुकदर्शक जस्तै हुनु दुखद भएको उनले बताए । जेनजीका हत्यारालाई पक्राउ गरी कारबाही गर्न नसक्ने सरकार हामीलाई चाहिएको छैन् । राजीनामा दिनुपर्छ, यस्ता लुते सरकारको के काम ?,’ अध्यक्ष साहले भने ।
जेनजीको माग सम्बोधन गर्न नसक्ने प्रधानमन्त्री कार्कीले तुरुन्त राजीनामा दिनुपर्ने उनले बताए । जेनजीका हत्या र खरबौंको विध्वसंको जिम्मेवार ओली सरकारका मुख्य व्यक्तिहरुलाई कानुनी कठघरामा उभ्याउनुपर्ने साहले माग गरे ।
उनले दुई महिना बढी भइसक्दा पनि जेनजीलाई दमन गर्ने केपी ओलीलाई पक्राउ नगर्दा उनीहरु पुनः बिद्रोहको आगो झोस्न उद्धत रहेको आरोप लगाए । केपी ओली सहितका एमाले नतृत्वहरुले उत्तेजित बनाई अवस्थालाई विथोल्न  खोजेको आरोप लगाउँदै साहले भने, ‘हत्यारा केपी ओलीको निर्देशनमा निर्दोश जेनजीहरुमाथिको दमनविरुद्ध संयुक्तरुपमा सम्पूर्ण जेनजी समूहहरु एकजुटभई प्रतिकारमा उत्रने हामी कमन जेन्जी प्रतिबद्ध छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।