रामलखन हरी साह गुरुकुल विद्यापिठ गौरमा कर्मकाण्ड विषयको अध्यापन हुने सुनिश्चित

0 Shares
रौतहट, ५ मंसिर । गौर नगरपालिकामा स्थापित भएका रामलखन हरी साह गुरुकुल विद्यापिठमा कर्मकाण्डको अध्यापन हुन गईरहेका छन् ।
नगरवासीको चाहना माथि खरो उत्रिदै गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहको अथक प्रयास र मेहनत पश्चात नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डि दाङले गौर नगरपालिका स्थित जुद्ध माविको दक्षिण तर्फ रहेका रामलखन हरी साह गुरुकुल विद्यापिठमा कर्मकाण्ड प्रशिक्षणको लागि स्वीकृति प्रदान गरेका हुन् ।
नेपाल संस्कृत विश्वविद्यालयका शैक्षिक प्रशासन महाशाखा प्रमुख गिरीराज शर्माद्वारा हस्ताक्षरित पत्रमा यही मंसिर १५ गते देखि ६ महिने कर्मकाण्ड प्रशिक्षण सेसन संचालन गर्न अनुमती पत्र विद्यापिठलाई प्राप्त भएको बताइएको छ ।
कर्मकाण्डको कक्षा संचालन भएपछि इच्छुक नगरवासीलाई सुवर्ण अवसर प्राप्त भएको चर्चा गर्दै नगरप्रमुख साहले यही विषय अध्ययन गर्न महोत्तरीको मटिहानी जानुपर्ने बाध्यता अन्त्य भएकोमा खुशी व्यक्त गरे ।
गौर नगरवासी सहित रौतहटबासीको लागि सुवर्ण अवसर प्राप्त भएको हुँदा समयमै विद्यापिठमा सम्पर्क गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।