यमुना माई गाउँपालिका अध्यक्ष इर्शादको कारण सरकारी गाडी राजमार्गमा थन्किएपछि…….?

0 Shares
प्रेमचन्द्र झा
रौतहट, ७ मंसिर । यमुनामाई गाउँपालिकाको सरकारी गाडीको चरम दुरुपयोग गरेर मर्मतसम्भार गर्न नसकेर सडकमै थन्किएका छन् ।
गाउँपालिका अध्यक्ष मोहम्मद ईर्शादले प्रयोग गर्दै आएका ना. १ झ. १६५२ नम्वरको स्कारपियो गाडीको चरम दोहन गरेर विग्रिएपछि सडकछेउमा लामो समयदेखि थन्काउदा स्थानीयवासीहरूमा असन्तोष चुलिदै गएका हुन् ।
अध्यक्ष ईर्सादले नयाँ निजी कार प्रयोग गर्न थालेपछि गौर–चपुर सडक अन्तर्गत पर्ने यमुनामाई कै हजमिनिया चौकको प्रतिक्षालय अगाडि उक्त गाडी बेवारिसे अवस्थामा राखिएको स्थानीय बताए ।
स्थानीयका अनुसार गाडी प्रयोगमा नभए पनि दैनिक करिब २५ लिटर इन्धन खर्च भएको दाबी गरिएको छ । गाडीलाई ‘गाउँपालिकाको सार्वजनिक सवारी’ को रूपमा परिवर्तन गरिएको भए पनि यसमा केही कर्मचारी र जनप्रतिनिधिले दुरुपयोग गरेको आरोप लगाएका छन् । गाडी मर्मतको नाममा   लाखौँ रुपैयाँ खर्च भइसकेको छ ।
उक्त गाडी पटक–पटक दुर्घटनामा परेपछि अन्ततः राजमार्ग छेउमा पार्क गरिएको बताइन्छ । स्थानीयवासीले सार्वजनिक सम्पत्ति सडकमै फालेर जिम्मेवारीबाट पन्छिन नहुने भन्दै गुनासो गरेका छन् । “कम्तीमा गाडी गाउँपालिकाको ग्यारेजमा राख्नुपर्ने हो, यसरी खुल्ला सडकमा छाड्दा पार्टपुर्जा चोरी वा अन्य घटना भए कसले जिम्मा लिने ?” स्थानीयहरूको प्रश्न छ ।
यस विषयमा गाउँपालिका अध्यक्ष पक्षले भने आधिकारिक प्रतिक्रिया नदिएको भन्दै स्थानीयवासीहरू थप स्पष्टीकरणको प्रतीक्षामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।