तीन समुह बीच एकता भई आज “प्रगतिशील लोकतान्त्रिक पार्टी” घोषणा हुने

0 Shares
रौतहट, ७ मंसिर । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा लगायतका समुह बीच आज आईतवार एकता भई “प्रगतिशील लोकतान्त्रिक पार्टी” को रुपमा घोषणा हुने भएका छन् ।
राष्ट्रिय सभा गृह काठमाडौंमा आज विहान ११ बजे हुने एकता घोषणा सभामा पूर्व प्रधानमन्त्री भट्टराई, शर्मा, रास्वपाबाट बाहिरिएका सन्तोष परियार समुह बीच एकता भई घोषणा हुने भएका हुन् ।
नयाँ पार्टी चुनावका लागि पहिले नै दर्ता भइसकेको बताइएको छ । चिन्हका रूपमा नेसपाले प्रयोग गर्दै आएको ‘आँखा’ नै रहने छ भने झण्डा तय गर्ने काम अझै बाँकी रहेको बताइएको छ ।
महाधिवेशन सम्म विभिन्न क्षेत्र र समुदायलाई समेटिएर करिब पाँच–छ जनाको अध्यक्षमण्डल रहनेछ ।
घोषणाअघि तीनै पक्षले आ–आफ्ना बैठक र भेला सम्पन्न गरिसकेका छन् । भट्टराई समूहले तीनकुनेमा, शर्माले त्रिपुरेश्वरमा र परियार समूहले छुट्टाछुट्टै छलफल गरेका बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।