झण्डा फहराएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा

0 Shares
रौतहट, ७ मंसिर । विभिन्न पार्टीबाट असन्तुष्ट भई अलग अलग समुह खडा गरेकाहरु बीच एकता भई विधिवत रुपमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएका छन् ।
संघिय राजधानी काठमाडौंमा आईतवार दिउसो आयोजित कार्यक्रममा नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा परित्याग गरेका सन्तोष परियारका समुह बीच एकता भई उक्त पार्टी घोषणा गरिएका हुन् ।
डा. बाबुराम भट्टराई, जनार्दन शर्मा, सुदन किराती, सन्तोष परियार लगायतका नेताहरु पार्टीका झण्डा फहराएर प्रगतिशील लोकतान्त्रिक पार्टीको रुपमा विधिवत घोषणा गरे । पार्टीको चुनाव चिन्ह खाँखा रहेको छ भने प्रगतिशील समाजवादीको मूल सिद्धान्तमा अडिग रहने बताइएको छ ।
पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने र १५१ सदस्यीय केन्द्रीय सदस्य रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।