हङकङका हाउजिंग टावरमा आगलागी हुँदा ४४ जनाको मृत्यु, २७९ अवस्था अज्ञात

0 Shares
बेइजिङ÷हङकङः, ११ मंसिर । हङकङका अग्लो टावर रहेको हाउजिंग कम्पलेक्समा अचानक भएको भीषण आगलागीमा परेर ४४ जनाको मृत्यु भएको छ भने २७९ जनाको अवस्था अज्ञात रहेका छन् ।
वाङ फुक अदालतमा बुधबार भएको आगलागीमा हत्या गरेको आशंकामा तीन जनालाई पक्राउ गरिएको हङकङ प्रहरी बलले बिहीबार पत्रकार सम्मेलनमा भनेको छ चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएका हुन् ।
हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) का प्रमुख कार्यकारी जोन लीले हङकङको इतिहासमा धेरै अग्लो ब्लकमा लागेको सबैभन्दा भीषण आगलागीमा परी २७९ जनाको अवस्था अझै बेपत्ता रहेको बताए । घटनामा कम्तीमा ४५ जना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।