विवाह पञ्चमी महोत्सवको अवसरमा विश्व हिन्दु परिषदद्वारा ३५ जोडीको समुहिक विवाह सम्पन्न

0 Shares
जनकपुरधाम, ११ मंसिर । भगवान राम र माता सीताको विवाह भएको दिन विवाह भएको पुनित अवसरमा लाग्ने विवाह पञ्चमी महोत्सवको अवसरमा ३५ जोडीको सामुहिक विवाह भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित मनिमण्डपमा विश्व हिन्दु परिषदको आयोजनामा हुने प्रत्येक बर्ष झै यसपाली पनि विवाह पञ्चमीको अवसरमा सामुहिक विवाह कार्यक्रमको आयोजना गरी ३५ जोडीहरुको वैवाहिक कार्यक्रम सम्पन्न गरिएका हुन् ।
वडा नम्बर १३ का वडा अध्यक्ष जितबहादुर राउतले विवाहको सम्पूर्ण खर्च विश्व हिन्दु परिषद र स्थानीयहरु मिलेर ब्योहोरी सामूहिक विवाह आयोजन गरिएको छ ।
प्रत्येक जोडीको विवाह हेतु छुट्टाछुट्टै मरवा तयार गरिएको थियो । सबै जोडीको विवाहको खर्च लत्ता कपडा कोसेली परिषदले व्यवस्थापन गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।