कक्षा ९ र १० का छात्रछात्राहरुलाई ट्राफिक नियम, महत्व, आवश्यक्ता र कानुनी व्यवस्था सम्बन्धि सचेतना

0 Shares
रौतहट, १२ मंसिर । बढ्दै गएको सवारी ऐन विपरित कार्यहरु सम्बन्धि ट्राफिक नियमको महत्व, आवश्यक्ता एवं कानुनी व्यवस्था सम्बन्धि नागरिक कर्तव्य सम्बन्धि जानकारी स्कुले विद्यार्थीहरुलाई जानकारी गराइएका छन् ।
रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा गुजरा नगरपाकिलाको भवानीपुर स्थित नमूना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का छात्रछात्राहरुलाई ट्राफिक ऐन नियम एवं कानुनी व्यवस्था सम्बन्धि अभिमुखिकरण कार्यक्रम हालै सम्पन्न भएका हुन् ।
कार्यक्रममा विद्यार्थीलाई ट्राफिक नियमको महत्व, आवश्यकता, कानुनी व्यवस्था, नागरिकको कर्तव्य र जिम्मेवारी बारे विस्तृत जानकारी प्रदान गरिएको थियो । सहजीकरण कर्ताको रुपमा जिल्ला ट्राफिक कार्यालय चन्द्रपुरका नायब निरीक्षक सञ्जय यादवले गरेका थिए ।
सो कार्यक्रममा संघका अध्यक्ष, उपाध्यक्ष रामविश्वास पासवान, सचिव वसन्त आचार्य, कोषाध्यक्ष नरेन्द्र राना, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।