नवालिक संग फकाएर विहे गर्ने चिनियाँ नागरिक सहित दुई जना वारा प्रहरीको नियन्त्रणमा

0 Shares
बारा, १२ मंसिर । विगतका दिनमा उत्तरी सीमानाका बस्तीमा हुने कार्यहरु अचेल दक्षिणी सिमानाकाको गाउँघरमा हुन थालेको घटनाक्रमबाट सुरक्षा चुनौतीमा समेत थ्रेट सृजना गरेका छन् ।
चिनियाँ नागरिकहरु नेपालको उत्तरी सीमानाका नजिकका गाउँ गाउँका गरिव असहाय एवं दलित परिवारका चेलीबेटीहरुलाई फकाई विवाह बन्धनमा बाढेर चिनमा लगेर विभिन्न गैरकानुनी कार्यमा लगाउने गर्दथे तर बारा जिल्लाको करैया माई गाउँपालिकाको हरैया गाउँको घटनाबाट दक्षिण सीमानाका रहेका गाउँमा समेत चिनियाँहरुको वक्त दृष्टि पर्न थालेको एक घटना रहस्योघाटन भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बारामा प्राप्त सुचनाको आधारमा प्रहरी निरीक्षक प्रकाश खड्का र प्रहरी चौकी मधुवनबाट प्रसनी शम्भु प्रसाद यादवको संयुक्त कमाण्डमा खटिएका प्रहरी टोलीले करैयामाई गाउँपालिका–१ हरैया गाउँका जाकिर हुसैनले आफनो नावालिक छोरी संग चिनको गान्सु प्रान्तका २२ बर्षीय निउ युबिनको विहे भइरहेको अवस्थामा फेला पर्दा युवक र जाकिरलाई प्रहरीले पक्राउ गरेको छ ।
भाषा, जात नमिल्ने अनमेल तथा बालविवाहको उद्देश्य के हो सम्बन्धमा प्रहरीले बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको वारा प्रहरीका सूचना अधिकारी एवं डिएसपी विजयराज पंडितले जानकारी दए ।
EQ3877404 नम्वरको पासपोर्ट पर्यटक भिषामा आएका चिनियाँ नागरिक NIU YUBINसहितका विभिन्न चिनियाँ नागरिकहरु दक्षिणी सीमा क्षेत्र सम्म संजालको डरलाग्दो विस्तारबाट नेपाल भारत सीमा क्षेत्रमा बसोबास गर्ने जनताहरुमा सुरक्षा थ्रेट बढ्दै गएको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।