पर्साको पटेर्वा सुगौलीबाट एक क्युन्टल भन्दा बढि गाँजा लोड भएको कार सहित दुई जना पक्राउ

0 Shares
पर्सा, १६ मंसिर । पर्सा जिल्लाको पटेवा सुगौली गाउँपालिका क्षेत्रबाट सीमापारी भारत तर्फ तस्करी गर्नका लागि ल्याइएका प्रतिबन्धित लागुऔषध गाँजाको १० वटा लोड भएका कार सहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस वत्तव्यमा इलाका प्रहरी कार्यालय पटेवाले पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरमा पैदल यात्रुहरुलाई चेकजाँच गरिरहेका गस्ती टोलीले सोमवार दिउसो ३ बजेको समयमा मनवाबाट रंगपुर तर्फ जाँदै गरेका बिएबी ९३९८ नम्वरको मारुती सुजुकी गाडीलाई चेकजाँच गर्दा १० पोका लागुऔषध गाँजा फेला परेपछि कारमा सवार चालक सहित दुई जनालाई पक्राउ गरिएका हुन् ।
१० वटा पोकामा १०४ किलोग्राम गाँजा बरामद भएको बताउदै जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं डिएसपी राजु कार्कीले कारको चालक मकवानपुर भिमफेदी गाउँपालिका–८ महाविर टोलका ३२ बर्षीय भिम स्याङतान र मकवानपुर मकवानपुरगढी गाउँपालिका–१ आपटारका ३८ बर्षीय कुमार स्याङतानलाई नियन्त्रणमा लिइएको छ ।
प्रतिबन्धित लागुऔषध सहित नियन्त्रणमा लिइएका दुबै विरुद्ध लागुऔषध कसुरमा आवश्यक अनुसन्धान भईरहेको डिएसपी कार्कीले भने ।
स्मरणीय रहोस, पर्साको पटेवा सुगौली भएर व्यापक मात्रामा लागुऔषधको सीमापारी ओसारपसार भईरहेको पाइएपछि यदाकदा रुपमा प्रहरी सक्रिय भएर समातिने गरेको पाइएका छन् । सेटिंग नभएका अवस्थामा मात्रै समातिने गरिको भएपनि अधिकाँश सकुशल सीमापारी जाने गरेको ति श्रोतले दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।