सीमा क्षेत्रबाट भईरहेका गैरकानुनी अबैध कारोवारको भण्डाफोर, नक्कली नेपाली नोट सहित तीन पक्राउ

0 Shares
रौतहट, १७ मंसिर । सीमावर्ती भारतीय क्षेत्रबाट नेपालमा नक्कली नोटको कारोवार भईरहेको प्रत्यक्ष प्रमाण फेला परेपछि रौतहटमा शान्ति सुरक्षा सहित अबैध कारोवारको भण्डाफोर भएको छ ।
सीमावर्ती क्षेत्र ईशनाथ नगरपालिका–४ लतमरी भएर नेपाल प्रवेश गरिरहेको अवस्थामा एक भारतीय नागरिक सहित तीन जनालाई एक लाख भन्दा बढि नेपाली नक्कली नोट सहित पक्राउ परेपछि अबैध कारोवारको भण्डाफोर भएको हो ।
हिजो मंगलबार साँझ ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष प्रहरी टोलीले सरप्राइज चेकजाँच गर्दा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।
बी आर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा नेपाली नक्कली नोटहरू बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णप्रदीप वस्यालले बताए ।
पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण कुण्डवा चैनपुर ग्राम पञ्चायतका २३ वर्षीय जय प्रकाश कुमार, रौतहटको देवाही गोनाही नगरपालिका– ४ का २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल रहेको उनले भने ।
उनीहरुको साथबाट एक हजार दरका ११८ थान नक्कली नेपाली नोट बरामद भएको छ । बरामद नक्कली कारोवार एवं प्रिन्टको कार्य कुन स्थानमा भईरहेको सन्दर्भमा त्यसको आवश्यक अनुसन्धान भईरहेको डिएसपी वस्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।