प्रदेश सभाको बैठकमा उपस्थित नभएका विवादित मुख्यमन्त्री सरोजकुमार यादव राजिनामा दिने तयारीमा

0 Shares
रौतहट, १७ मंसिर । असंबैधानिक तवरबाट होटलमा मुख्यमन्त्रीमा नियुक्त भई सपथ खाएका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव प्रदेश सभाको बैठकमा विश्वासको मत पाउने अवस्था संकेत नदेपछि अनुपस्थित भएपछि दिउसो २ बजे सम्मको लागि बैठक स्थगन भएका छन् ।
ठूलो दल भएपनि सरकार बनाउने अंकगणित नमिलेपनि असंबैधानिक रुपमा मुख्यमन्त्री बनेका यादव विरुद्ध सात राजनीतिक दल सर्बोच्च अदालतमा रिट दायर भएपछि हिजो बल्ल २४ घण्टा भित्रमा विश्वासको मत लिन फैसला सुनाएपछि आज विहान साढे ८ बजे प्रदेश सभा बोलाइएपनि मुख्यमन्त्री यादव उपस्थित नहुँदा दिउसो २ बजेको लागि स्थगन भएका हुन् ।
मुख्यमन्त्री यादवले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिने तयारी जुटेको श्रोतले बताए । प्रदेश सभा बैठकमा आफ्ना धारणा राखेर राजीनामा दिने उनको तयारी रहेको बुझिएको छ ।
प्रदेश सभाको अंकगणित हेर्दा १०७ सदस्यीय मधेश प्रदेश सभामा सरकारको विश्वास कायम राख्न कम्तिमा ५४ मत आवश्यक पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।