समुद्रि चक्रवातबाट तहसनहस भएका श्रीलंकालाई भारतीय सहयोग, मोवाइल फिल्ड अस्पताल सहित स्वास्थ्यकर्मीहरुको जम्बो टोली श्रीलंका पठायो

0 Shares
कोलम्बो, १७ मंसिर । चक्रवाट डिटवाहले सुरु गरेको विनाशकारी बाढी र पहिरो पछि मानवीय सहायतामा सहयोगी भुमिका निर्वाह गर्दै मोवाइल फिल्ड अस्पताल सहित सात सय भन्दा बढि स्वास्थ्यकर्मीहरुलाई श्रीलंका पठाएको छ ।
श्रीलंका स्थित भारतीय नियोगले बुधबार जारी गरेको एक विज्ञप्तीमा भनिएको छ, श्रीलंकाले व्यापक बाढी, पहिरो र गम्भीर पूर्वाधारको विनासको सामना गरिरहेको छ, जसले धेरै जिल्लाहरूलाई पृथक बनाएको छ र देशको प्रकोप–प्रतिक्रिया क्षमतालाई गम्भीर रूपमा असर पारेको हो ।
नोभेम्बर १६ देखि चरम मौसमी अवस्थाका कारण आएको विनाशकारी बाढी र पहिरोमा मङ्गलबारसम्म ४७४ जनाको मृत्यु भएको छ भने ३६६ जना बेपत्ता भएका छन् ।
फिल्ड अस्पताल, औषधि, उपकरण र चिकित्सा कर्मचारीहरू सहित भारतबाट आपतकालीन चिकित्सा सहायता मंगलबार श्रीलंकामा अवतरण भएको भारतीय नियोगले जनाए ।
श्रीलंकाका राष्ट्रपति कार्यालयले भन्यो; पछिल्लो तथ्यांक अनुसार बुधबार सम्म मृत्यु हुनेको संख्या ४७४ पुगेको छ ।
उन्नत चिकित्सा उपकरण र क्षेत्रीय अस्पतालहरू समावेश छ । अत्यावश्यक चिकित्सा सहायता बोकेको भारतीय वायुसेनाको सि–१७ ए विमानबाट उक्त खेपमा पुगेको बुझिएको छ ।
श्रोतः द हिन्दु

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।