अन्ततः विवादित मुख्यमन्त्री यादवले दिए राजिनामा

0 Shares
रौतहट, १७ मंसिर । अन्ततः मधेश प्रदेशका विवादित मुख्यमन्त्री बनेका सरोजकुमार यादव पदबाट राजिनामा दिएका छन् ।
बुधवार मधेश प्रदेशको सभाको बैठकमा विश्वासको मत लिने भनिएर विहान बोलाइएको सभामा उपस्थित नहुँदा दिउसो २ बजेको समय तोकिएका थिए । दिउसो २ बजे प्रदेश सभामा उपस्थित भएपछि सभाहलबाट एमाले बाहेक सबै सदस्यहरु बाहिरिएपछि विश्वासको मत पाउन नसक्ने अवस्था देखेपछि सम्बोधन गरेर राजिनामा दिने घोषणा गर्दै प्रदेश प्रमुखलाई बुझाउने बताएका हुन् ।
विश्वासको मत पाउने नदेखिएपछि उनले बैठकमा विश्वासको मत लिनु अघि नै राजिनामा दिन बाध्य भए । यसरी विवादित रुपमा होटलमै मुख्यमन्त्री पदमा नियुक्त भई त्यही सपथ लिएकै दिन देखिनै विवाद सृजना भएर सर्वोच्चकोबाट निकासका लागि सात दलले लिखित उजुरी दर्ता गराएपछि सर्वोच्चले २४ घण्टा भित्र विश्वासको मत लिने नत्र स्वतः पद जाने फैसला सुनाएको थियो ।
सर्वोच्चले फैसला सुनाउनु अघि पनि कुनैपनि नीतिगत निर्णय नलिनु मुख्यमन्त्रीलाई निर्देशन दिएपनि विवादित निर्णयहरु लिदै गर्दा उनी झन् विवादित मुख्यमन्त्रीको रुपमा प्रस्तुत भए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।