शुकदेव चोक सखुअवाको बीचमा इ–रिक्सा–पिकअप जुध्दा एकै परिवारका चार सहित ७ जना घाइते

0 Shares
रौतहट, १७ मंसिर । गौर चन्द्रपुर सडक खण्डमा इ–रिक्सा र पिकअप भ्यान एकआपसमा जुध्दा एक परिवारका चार सहित ७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, रौतहटको माधवनारायण नगरपालिका–३ स्थित गौर चन्द्रपुर सडकखण्डमा बुधवार दिउसो १२ बजेको समयमा चन्द्रपुरबाट गौर तर्फ आउदै गरेका प्र.२–०३–००१ ह १०७४ नं. को इ–रिक्सा र विपरित दिशा तर्फ गईरहेका विआर ०६ जिजि ५४०४ नम्वरको पिकअप भ्यान एकआपसमा जुधेपछि ७ जना घाइते भएका हुन् ।
इ–रिक्सामा सवार यमुनामाई गाउँपालिका–४ सरुअठाका ३४ बर्षीय जमसेद आलम, बरहथवा नपा २ हजरियाका नागेन्द्र बैठाको २७ बर्षीय श्रीमती रिन्कु बैठा, निजको ७ बर्षीया छोरी अनुषका बैठा, ५ बर्षीया छोरी अन्निय बैठा, ३ बर्षीय छोरा आयुष बैठा, डेढ बर्षीय छोरा रोमन बैठा र माधवनारायण नपा ६ सखुअवाका २० बर्षीय रामविश्वास बैठा घाइते भएको प्रहरीले जनाए ।
प्रहरीका अनुसार घाइतेहरु मध्ये अनुषका बैठा गम्भीर घाइते भएको हुँदा उनको उपचारको लागि विरगंज पठाइएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले अन्य घाइतेहरुको शुकदेव चोक स्थित शिवदर्शन र तराई सहित विभिन्न अस्पतालमा उपचार भईरहेको तथा उनीहरुको अवस्था मध्यम एवं सामान्य रहेको बताए ।
प्रहरीले पिकअप चालक भारत बिहार राज्य सितामढी जिल्ला थाना डुमरा बडहरवा ग्राम पंचायत बस्ने राम सेवक साहको छोराको ३१ बर्षीय संतोष कुमार साहलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय गरुडा पठाएको डिएसपी वस्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।