सरकारी सम्पत्ती तोडफोड गर्ने दुई जना पक्राउ

0 Shares
रौतहट, १७ मंसिर । जेन–जी आन्दोलनको क्रममा सरकारी सम्पती तोडफोड तथा आगजनी गरेर क्षति पुर्याएको आरोपमा रौतहटमा दुई जनालाई पक्राउ गरी कारवाही सुरु गरिएका छन् ।
गत भदौं २३–२४ गते भएको जेन–जी पुस्ताको आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय चन्द्रपुरको कार्यालय सहित सवारी साधनलाई तोडफोड गर्नुका साथै आगजनी गरेर सरकारी सम्पत्तीमा पुर्याएको हानी नोक्सानी कार्यमा संलग्न रहेका मध्ये दुई जनालाई बुधवार इलाका प्रहरी कार्यालय चन्द्रपुरले पक्राउ गरी कारवाही सुरु गरेका हुन् ।
चन्द्रपुर नगरपालिका–४ का ३२ बर्षीय दिपक बस्नेत र वडा नम्वर ८ का ४३ बर्षीय हरिनारायण चौधरीलाई पक्राउ गरी अपराधिक उपद्रव सम्बन्धी कसूरमा रौतहट जिल्ला अदालतबाट म्याद थप गरेर इलाका प्रहरी कार्यालय चन्द्रपुरको हिरासत कक्षमा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।