परराष्ट्र सेवाका लागि छनौट भएर दुर्गा भगवतीको मान प्रतिष्ठा बढाए सौरभकुमार झा

0 Shares
रौतहट, २१ मंसिर । लोक सेवा आयोगद्वारा परराष्ट्र सेवामा छनौंट भएर सिफारिस भएका सौरभकुमार झाले दुर्गा भगवतीको मान बढाएका छन् ।
दुर्गा भगवती गाउँपालिका–३ निवासी कृपानारायण झाको नाती धिरेन्द्र झाको छोरा सौरभकुमार झाले लोक सेवा आयोगबाट छनौट भई नेपाल परराष्ट्र सेवामा मधेशी तर्फ रा.प.तृतिय श्रेणी शाखा अधिकृत (सातौं तह) मा सिफारिस भएर मत्सरीको मात्रै नभई समस्त गाउँपालिकाको मान प्रतिष्ठा बढाएका हुन् ।
७ वटा संख्या मधेश कोटामा माग गरिएकोमा झाले ६ औं स्थानमा नाम निकालेर उनी आफनो परिवारको शान प्रतिष्ठालाई बढाएकोमा उनका काका दिपेन्द्र झाले बताए । मेहनेत र लगनका साथ अध्ययन गरेर उर्तिण हुने विद्यार्थीहरु आफनो लक्ष्यमा पुग्न सकिन्छ जसको ज्वलन्त उदाहरण हो सौरभ कुमार उनले भने ।
सौरभकुमार झा परराष्ट्र सेवामा शाखा अधिकृतका लागि सिफारिस भएकोमा तराई टप अनलाईनले उनलाई बधाई दिदै उनको अगामी यात्राको क्रममा हरेक पाइला सफलताको शिखरमा पुर्याउन भने कामना गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।