गौर हत्याकाण्डको १८ वर्ष पश्चात दोषिहरु माथि छानविन गर्न सर्वोच्च अदालतको ‘फाइनल हंटिङ अर्डर’

0 Shares
रौतहट, २४ मंसिर । गौर नरसंहार अर्थात हत्याकाण्ड भएको १८ बर्ष पश्चात दोषिहरु माथि छानविन गर्न सर्वोच्च अदालतको ‘फाइनल हंटिङ अर्डर’ का पूर्ण पाठ आएका छन् ।
१८ वर्षसम्म फरार र संरक्षित रहेका गौर हत्याकाण्डका दोषिहरु माथि अब प्रहरीको फन्दामा कसिने भएपछि राजनीतिक वृत्तमा हलचल मचिएका हुन् ।
सर्वोच्च अदालतले २०६४ चैत ७ गते रौतहट सदरमुकाम गौरमा भएको नरसंहारका दोषीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन नेपाल प्रहरीलाई कडा निर्देशन दिएको छ ।
२०८२ साल भदौं २ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले दिएको यो ऐतिहासिक आदेशको पूर्णपाठ यसै साता सार्वजनिक भएसँगै पीडित परिवारमा न्यायको आशा पलाएको हो ।
२०६४ चैत ७ गते गौर राइस मिल्सको हातामा मधेसी जनअधिकार फोरम र तत्कालीन माओवादी कार्यकर्ताबीच भएको भीषण झडपमा २७ जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । घटनापछि कुनै पनि मुख्य दोषीमाथि कारवाही नहुँदा यो मुद्दा राजनीतिक संरक्षणको कालो धब्बा बनेको थियो ।
अब सर्वोच्चको आदेशले “राजनीतिक पहुँच भए पनि हत्यारा उन्मुक्ति पाउँदैन” भन्ने सन्देश दिएको छ । पीडित पक्षका कानुनव्यवसायीहरूले बताएका छन् ।
प्रहरी प्रधान कार्यालयले अब छिट्टै विशेष टोली गठन गरेर फरार अभियुक्तहरूको खोजी तीव्र पार्ने जनाइएको छ । १८ वर्ष लामो प्रतिक्षापछि गौर नरसंहारका पीडितहरूले अब न्याय पाउने दिन नजिकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।