नक्कली नोट सहित खान सर्लाही प्रहरीको खोरमा

0 Shares
सर्लाही, २५ मंसिर । सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकाको फेनहाराबाट नक्कली नेपाली नोट सहित एक युवकलाई प्रहरीले पक्राउ गर्न सफल भएका छन् ।
सर्लाही प्रहरीले दिएको जानकारी अनुसार, विष्णु गाउँपालिका–६ स्थित प्रहरी चेकपोष्टमा इलाका प्रहरी कार्यालय फेनहाराबाट खटिएका प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका अनटेष्ट स्टिमर एक्स मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा  मोटसाइकल चालक कौडेना गापा–५ छपकैयाका ३० बर्षीय फिरोज खानको पछाडीको गोजीबाट नक्कली नेपाली नोट बरामद भएका हुन् ।
खानको गोजीबाट एक हजार दरको ९५ थान नक्कली नेपाली नोट फेला परेपछि निजलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
पछिल्लो समयमा सीमापारीको स्थानहरुमा नक्कली नेपाली नोट बनाएर नेपाली बजारमा सप्लाई गर्ने कार्यमा वृद्धि भएको हुँदा उक्त कार्यलाई पूर्ण रुपमा निरुत्साहित गर्न प्रहरीले सुक्ष्म अनुसन्धान थालनी गरेको हुँदा उक्त सफलता प्राप्त भएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।