विषादी सेवन गरी आत्महत्याको प्रयास

0 Shares
सर्लाही, २५ मंसिर । घरायसी विवादको कारण विषादी सेवन गरेर आत्मत्याको प्रयास गर्ने महिलाको गम्भीर अवस्थामा प्रादेशिक अस्पताल मलंगवामा उपचार भईरहेको छ ।
सर्लाही हरिपूर्वा नगरपालिका–७ बसतपुर गाउँका विजय मण्डलको ३५ बर्षीया श्रीमती संगीता मण्डलले घरायसी कलह एवं वादविवादको कारण तरकारीमा छर्ने अगबिल नामक विषादी सेवन गर्दा गम्भीर भएको अवस्थामा घरका सदस्यहरु उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा भर्ती गराएर उपचार गराइरहेको सर्लाही प्रहरीले जनाएको हो ।
प्रहरी अनुसार गम्भीर अवस्थामा रहेकी महिलाको अवस्था विस्तारै सामान्य बन्दै गएको चिकित्सकहरुबाट बुझिन आएको तथा उक्त घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट जारी भएको प्रेस नोटमा उल्लेख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।