रौतहटको पूर्वपश्चिम राजमार्गमा ट्रक र कार ठोक्किदा वृद्धको मृत्यु, दुई जना घाइते

0 Shares
रौतहट, २६ मंसिर । रौतहट स्थित पूर्व पश्चिम राजमार्गमा शुक्रवार विहान मालबाहक ट्रक र कार एकआपसमा ठोक्किएर दुर्घटना हुँदा कारमामा सवार एक वृद्धको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रपुरका अनुसार, चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व पश्चिम राजमार्गमा आज विहान बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार ओभरटेक गर्ने क्रममा एकआपसमा ठोक्किदा बारा निजगढ नगरपालिका–सिगौलका ७९ बर्षीय भक्तबहादुर खत्रीको मृत्यु भएको हो ।
कार चालक दिनेश थपलिया र डोरमणि सापकोटा घाइते भएको हुँदा उनीहरुको उपचार भईरहेको इप्रका चन्दपुरले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रक चालक मकवानपुर, हेटौडा–७ का ५३ वर्षीय श्यामबहादुर तितुङ प्रहरी नियन्त्रणमा तथा घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको प्रहरी श्रोतबाट बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।