रौतहट निर्वाचन क्षेत्र नम्वर २ बाट डा. फिरदोस आलमको नाम सिफारिस

0 Shares
रौतहट, २६ मंसिर । नेपाली काँग्रेस रौतहट क्षेत्र नम्वर २ को बसेको बैठकबाट प्रतिनिधि सभा निर्वाचनका लागि डा. फिरदोस आलमको नाम सर्वसहमतीबाट सिफारिस भएका छन् ।
क्षेत्रिय समितिको सम्पन्न बैठकबाट फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसको उम्मेदवारको रुपमा एकल नाम डा. आलमको सिफारिस भएका हुन् ।
डा. राजिक आलम नेपाली काँग्रेसका स्वर्गीय नेता मोहम्मद आफताव आलमको छोरा रहेका हुन् । उनी अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेर निर्वाचनमा सहभागी भएका थिए ।
यसैगरी सोही बैठकबाट ५ जनाको नाम समानुपातिक सुचीमा राखेर पठाइएको छ । गृषनन्दन कुमार सिंह, रामलोचन प्रसाद कलवार, रामचन्द्र गिरी, शेख रासिद अली र शोभा कुमारीको नाम सिफारिस गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।