सर्लाहीको चुरे क्षेत्र पिपल दमारमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले साढे ३ विगहाको गाँजा फडानी

0 Shares
सर्लाही, २६ मंसिर । सर्लाहीको उत्तरी चुरे क्षेत्रको विभिन्न स्थानमा साढे तीन विगहा जग्गामा अबैध रुपमा खेती गरिएका गाँजालाई फडानी गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा, इलाका प्रहरी कार्यालय केशरगंज र सशस्त्र प्रहरी बल नेपाल नम्वर १० गण सर्लाहीबाट खटिएका संयुक्त सुरक्षा टोलीले इश्वरपुर नगरपालिका–१२ स्थित पिपल दमार लगायत आसपासका चुरे क्षेत्रको विभिन्न स्थानमा अबैध रुपमा गरिएका गाँजा खेतीलाई नष्ट गरिएका हुन् ।
करिव साढे तीन विगहा जग्गामा लगाइएका साढे १८ हजार गाँजाको बाटलाई फडानी गरेर नष्ट पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए । चुरे क्षेत्रको उक्त क्षेत्रमा अबैध रुपमा व्यवसायीक रुपमा गाँजाको खेती हुँदै आएको प्राप्त सूचनाका आधारमा आज उक्त अप्रेशन गरेर तयार हुन लागेका गाँजाको बाटोलाई नष्ट गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।