अन्तरराष्ट्रिय कराते प्रतियोगितामा २१ सदस्यीय कराते टोली भारत प्रस्थान

533 Shares

तराई टप
काठमाडौं, ८ पुस । मित्र राष्ट्र भारतमा हुन लागेको अन्तरराष्ट्रिय कराते प्रतियोगितामा नेपालबाट खेलाडी सहित २१ सदस्यीय टोली भारत प्रस्थान गरेको छ ।
भारतको अहमदावादमा हुन गइरहेको आमन्त्रित अन्तरराष्ट्रिय कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न अन्तरराष्ट्रिय कराते निर्णायक सुरेन्द्र श्रेष्ठको नेतृत्वमा टोली उक्त टोली प्रस्थान गरेको हो ।
प्रतियोगिता महेश यादव, भुवन कटेल, अनमोल सिवाकोटी, भुपाल लामिछाने, मो.अमन, निसान खाती, प्रतीक कार्की, अनिस मण्डल, अकाश मण्डल, बब्लु कवारी, सुमन राई, हासिम मंसुरी, शिवम शाक्य, प्रीन्स साहले खेल्ने छन् ।
प्रतियोगितामा अन्तरराष्ट्रि निर्णायक बिरेन्द्र कर्ण, राष्ट्रिय निर्णायक श्रृजना अधिकारी सानुबाबु कुर्मी, प्रेम गुरुगं, कल्पना आचार्य, दिर्घ लामा र विकाश साहले निर्णायकको भुमिका निर्वाह गर्ने नेपाल राष्ट्रिय कराते संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।